नियम
वैठक बस्ने समय र वैठक बोलाउने अभिभारा

(१) समितिहरूको वैठक वर्षमा एक पटक बस्नेछ ।
(२) वैठक बोलाउने अभिभारा डिपोको हकमा डिपो कमाण्डर र अरूको हकमा सम्बन्धित फर्मेशन गण गुल्म वाहिनीका पतिको हुनेछ ।